Logo
+

Introductions

नेपालको संविधान बमोजिम राज्य संचालन संघ, प्रदेश र स्थानीय तहबाट हुनेगरी राज्यशक्त्तिको बाँडफाँड भए अनुसार राज्यको पुन:संरचना पश्चात हाल ७५३ स्थानीय तह, ७ प्रदेश र संघ रहेका छन् । नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णयानुसार यस बागमती प्रदेशमा सातवटा मन्त्रालयहरु स्थापना भई कार्य सञ्चालन गर्ने मध्ये यो मन्त्रालय पनि एक हो । यस मन्त्रालयको कार्य क्षेत्र मुख्यतया शान्ति सुरक्षा, सूचना तथा संचार र प्रदेश स्तरका कानूनहरुको तर्जुमा गर्ने रहेको छ ।

शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै समग्र प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने, नेपालको संविधान द्वारा प्रत्याभूत जनताको अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुन पाउने मौलिक हकको संरक्षण र सम्वर्धन गर्ने, पारदर्शिता तथा सुशासनको लागि सूचना प्रविधिमैत्री शासन ब्यवस्था संचालन गर्ने तथा प्रदेशको लागि आवश्यक पर्ने कानूनहरुको तर्जुमा, समसामयिक संशोधन, फैसला कार्यान्वयन गराई वास्तविक न्याय प्रदान गरी कानूनी राज्यको स्थापना गर्ने कार्यमा सहयोग पुर्याउने यस मन्त्रालयका मूलभूत उद्देश्यहरु रहेका छन् ।

चिरिबाबु महर्जन
चिरिबाबु महर्जन
नगर प्रमुख
Read More
मञ्जली शाक्य बज्राचार्य
मञ्जली शाक्य बज्राचार्य
उप– प्रमुख
Read More
राजु महर्जन
राजु महर्जन
प्रवक्ता
Read More

Our Services

We Put Quality and Professionalism Above Every Else